थाकेनन यी आंखा मेरा तिम्रो बाटो हेरीरहन। थाक्दैन यो मन मेरो तिमीलाई याद गरीरहन। बिश्वास र भरोसाले मनमामाया धड्केकोछ। सांच्चैभन्दा मेरोसास तिमीसंगै अड्केकोछ।
यो सिलसिला चलिरहे तिम्रो मेरो जूनि जूनि।
जीवनमाला लगाइदिन्थे तिमीलाई चुनिचुनि।
मेरोइच्छा कुनैपल बिछोड नहोस तिम्रो मेरो।
तिम्रो तातो न्यानोसित बांची रहोस देह मेरो।
मेरो सरीर मेरो आत्मा म भित्रको चेतनाहौ।
मेरो आफ्नो अनुभूति अनि तिमी वेदना हौ।
मेरो जीवन मेरो लछ्य तिमीलाईनै समर्पण।
भन्दिन म मेरोजीवन हेरीहेरी तिमी दर्पण।
यो सिलसिला चलिरहे तिम्रो मेरो जूनि जूनि।
जीवनमाला लगाइदिन्थे तिमीलाई चुनिचुनि।
मेरोइच्छा कुनैपल बिछोड नहोस तिम्रो मेरो।
तिम्रो तातो न्यानोसित बांची रहोस देह मेरो।
मेरो सरीर मेरो आत्मा म भित्रको चेतनाहौ।
मेरो आफ्नो अनुभूति अनि तिमी वेदना हौ।
मेरो जीवन मेरो लछ्य तिमीलाईनै समर्पण।
भन्दिन म मेरोजीवन हेरीहेरी तिमी दर्पण।
No comments:
Post a Comment